Click here to fill the form

For the security, Required Google login to upload a photo and fill the form .

1) सहभागि हुनको लागी Facebook page को Member हुनुपर्ने member को लागि यो पेज मा like Our Culture & Traditions गर्नुपर्नेछ ।

2) फोटो सफा,single,HD Quality मा हुनुपर्नेछ।

3) फोटोमा हरियो चुरा, मेहन्दी अनि full face देखियको हुनुपर्ने छ । 

4) फोटो यस लिङ्क https://forms.gle/ErouaJ4YjHdZKSED8 मा क्लिक गरी upload गर्नुपर्नेछ, नाम, थर, ठेगाना र सम्पर्क नंबर सहित

5) फोटोमा mention,share गर्न सक्नु हुने छ।

बिजेता likes, Share count को आधारमा हुनेछ ।(पेजको फोटोको likes + onetime per profile timeline share )

6) Count साउन ३१ गते नेपाली समय विहानको ८ : ०० वजे सम्म मान्य हुनेछ ।

7) नतिजा भाद्र १  गते प्रकाशित हुनेछ ।

8) Selfy photo Not Allowed .

बिजेताले RS. 1500 (१ हजार ५ सय) बराबरको रिचार्ज कार्ड or paypal/zelle transfer बाट  प्राप्त गर्नुहुनेछ| 

Please fill this form to the participant.
https://forms.gle/ErouaJ4YjHdZKSED8

If you have any questions please message us directly here.